सुदुरपश्चिम प्रदेश
सांसद झपट रावलद्वारा लम्की चुहा अस्पतालको लागि पिपिई, मास्क र सेनिटाइजर वितरणनयाँ मिडिया
३ बर्ष अगाडि
विश्वमा कोरोना भाईरसको महामारी फैलिरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेको छैन पछिल्ला दिनमा नेपालमा पनि यो भाइरस तिब्र गतिमा फैलिएको छ । भारत संग सिमा जोडिएको कैलाली पनि निकै जोखिममा रहेको छ । पछिल्लो समय भारत बाट आउने हरु दिन प्रतिदिन बढी रहेको अवस्थामा कोरोना भाइरसको जोखिम पनि बढीरहेकाे छ । यही जाेखिमलाई मध्यनजर......