प्रदेश- १

झापामा दारा काटिएको अवस्थामा फेला पर्यो मृत हात्ती
झापामा दारा काटिएको अवस्थामा फेला पर्यो मृत हात्ती

झापाकाे बुद्धशान्ती गाउँपालिका वडा नम्बर ५ को पाँचपोखरी सामुदायिक वनमा दारा र पुच्छर नभएको अवस्थामा मृत हात्ती फेलापरेकाे छ । ढाडमा गोलिको खत देखिए पनि मृत्युकाे कारण एकीन भइसकेकाे छैन । हात्ती मर्नुकाे कारण अन्य चोट हो वा सिकारीकाे सिकार भएको बारे अनुसन्धान भइरहेकाे रेन्जर कुल प्रसाद भट्टराईले जानकारी दिनुभएकाे छ । जंगलमा बाख्रा......

प्रदेश- १

बुद्धशान्ति गाउँपालिकाको बिना प्रतिस्पर्धा फार्मेसी संचालन प्रकृया अगाडी बढाउने निर्णय बदर

बुद्धशान्ति गाउँपालिका बिना प्रतिस्पर्धा आरएमसी मेडिकल सेन्टर अर्जुनधारालाई स्वास्थ्य विमा सहितको फार्मेसी सञ्चालनको अनुमति दिने निर्णयबाट पछि हटेकाे छ।...

प्रदेश- १

झापाकाे शान्तिनगरमा ११ जनाको आरडिटी परिक्षण

बुद्धशान्ति-५ शान्तिनगरमा ११ जनाको र्यापिड डाइग्नसिस टेस्ट (RDT) परिक्षण भएको छ। भारत लगायत तेश्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ...

प्रदेश- १

स्थानिय भन्छन्- चिया बगानमा काम गराउदा हामीलाई जाेखिम बढ्छ

लकडाउनमा कामदारलाई विना सुरक्षा काम गर्न लगाएर नेपाल चिया बिकास निगम अन्तर्गतको बर्ने चिया बगान यतिबेला विवादमा छ। देश...

अन्तरवार्ता

झापाकाे बर्ने चिया बगान विवाद- के भन्छन स्थानिय ?

देश लकडाउनमा गएको महिना दिन पुग्नै लाग्यो। पहिलो चरणको राहत वितरण पनि सम्पन्न भईसकेको छ। नेपाल चिया बिकास निगम अन्तर्गतको...

काेराेना बारे गलत हल्लाले त्रसित झापाबासी- भ्रम, कारण र यथार्थ

कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ। एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै...

न्यु कन्चन हप्ताको तिन दिन खुल्ने

लकडाउनका कारण सेबाग्राही मर्कामा परेको भन्दै सहकारी लगायत वित्तिय सस्थाहरुले निश्चित समयमा कार्यालय खोल्न थालेका छन् । वित्तिय सस्थाहरुले...