राहत वितरण स्थगित
स्थानियले असन्तुष्टी जनाएपछी झापामा राहत वितरण स्थगितजनप्रतिनिधिले नै नाम परिवर्तन गरेको स्थानियकाे आरोप
बिष्णु लामिछाने
४ बर्ष अगाडि
लकडाउनले गरिव तथा मजदुरहरू समस्यामा परेपछी देशैभर राहत कार्यक्रम चलिरहेकाे छ । स्थानिय तह तथा विभिन्न संघ संस्थाहरूले राहत वितरण तिव्र पारेकाछन तर सबै ठाउँमा राहत वितरण निश्पक्ष नभएकाे गुनासाे पनि आइरहेकाेछ । यस्तै झापाकाे बुद्धशान्तिमा स्थानिय तहले वितरण गरिरहेकाे राहत कार्यक्रम भने स्थगित भएकाेछ । राहत वितरण अन्यायपुर्ण भएकाे भन्दै झापाकाे बुद्धशान्ती- ४,......