काेराेनाबाट मृत्यु

काेराेनाबाट मृत्यु भएकी महिलाका श्रीमान भन्छन्- ‘संक्रमण टिचिङ हस्पिटलमै भयाे’

नयाँ मिडिया ६ महिना अगाडि

कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भयाे। सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएपछी धेरै तिर त्रास छाएकाेछ । साथै संक्रमण कहाँ कसरी भयाे भन्ने पनि अन्याैल देखिएकाेछ । तर मृतक महिलाका श्रीमानले भने त्रिवि शिक्षण अस्पतालमै पत्नीलाई संक्रमण भएको हुन सक्‍ने बताएकाछन । उनले लकडाउनका बेला आफुहरू घरमै......