टिपर आतंक
टिपरले ठक्कर दिँदा महिलाको मृत्यु, भुइँमा लडेपछि ब्याक गरेर मारेको स्थानीयको दाबीठक्कर दिने टिपरमा आगजनी
नयाँ मिडिया
२ बर्ष अगाडि
गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ । स्थानीय एक विद्यालयमा दूध पुर्याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो । गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी......