राजनिती
नेकपाका शिर्ष नेताहरुले टीकापुर घटनालाई राजनीतिक भन्न थाल्नु नैतिक विजय हाे- राजपानेकपासँगकाे सहमति अघि बढाउन रेशम चौधरीको रिहाई राजपाकाे प्रमुख एजेन्डा
नयाँ मिडिया
४ बर्ष अगाडि
कारागारमा रहेका प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीको रिहाई प्रमुख मागका रूपमा उठाइरहेकाे राजपाले नैतिक विजय भइसकेकाे बताउन थालेकाे छ । रेशम चौधरीको रिहाई प्रक्रिया अघि बढेसँगै नेकपा–राजपाबीच सहकार्य पनि उही रफ्तारमा अघि बढ्ने राजाप अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले बताएका छन। उनले भने ‘अहिले नेकपाका अध्यक्ष पुष्पकमल दfहाल प्रचण्डले माननीय रेशम चौधरीको रिहाईको विषयलाई......