टेन्डर रद्द
महंगाे दर प्रस्ताव गरेपछी मास्क खरिदका लागि आह्वान गरेको टेन्डर रद्ददररेट बढाएर पुनः टेन्डर खुलाउने तयारी
नयाँ मिडिया १ बर्ष अगाडि
स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाले मास्क खरिदका लागि आह्वान गरेको टेन्डरसमेत रद्द भएकोछ । एन ९५ मास्क खरिदका लागि महाशाखाले खुलाएको टेन्डरमा १० कम्पनीले प्रस्ताव हालेका थिए । विगतमै किनेको दरमा प्रतिगोटा तीन सय रुपैयाँ राखेर टेन्डर खोलिएको थियो । तर, कम्पनीहरूले प्रतिगोटा चार सय ५० रुपैयाँको दररेट प्रस्ताव गरेपछि टेन्डर रद्द भएको व्यवस्थापन महाशाखा......