ट्रम्पकाे सिफारिस

ट्रम्पले सिफारिस गरे ट्यांकी सफा गर्ने औषधि, सेवन गर्दा एककाे मृत्यु एक गम्भिर बिरामी

काेराेनाकाे औषधि भन्दै गलत सन्देश प्रवाह गरेका ट्रम्पको चर्को आलोचना

नयाँ मिडिया ६ महिना अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट एक जनाको ज्यानै गएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था......