ट्रम्फकाे धम्की

विश्व स्वास्थ्य संगठनलाई ट्रम्फकाे धम्की, डब्लूएचओलाई दिने पैसा रोक्ने चेतावनी

डब्लूएचओले कोरोनाबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा

नयाँ मिडिया ९ महिना अगाडि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा जुन दिन चेतावनी जारी गरेको थियो त्यो दिन ट्रम्पले यो भाइरसलाई झुटो बताएका थिए । ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई धम्की दिँदै भने, ‘अमेरिकाले डब्लूएचओलाई दिने पैसा माथि......