प्रहरी न्युज
कञ्चनपुरका ट्राफिक इन्चार्ज भट्ट प्रदेशकै ट्राफिक व्यवस्थानमा उत्कृष्टरमित पाण्डे
३ बर्ष अगाडि
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ट्राफिक इन्चार्ज केशव राज भट्ट सुदूरपश्चिम प्रदेशकै ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भएका छन । बुधबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ट्राफिक इन्चार्ज भट्टलाई सुदूरपश्चिम प्रदेशकै टाफिक व्यवस्थापनमा उत्कृष्ठ भएको घोषणा गर्दै पुरस्कार दिएको छ । प्रदेशकै उत्कृष्ठ ट्राफिक व्यवस्थापनमा......