सामाजिक सञ्जाल

अश्लीलता र अपमानजनक शब्द राेक्न ट्विटरमा नयाँ फिचर सुरू

नयाँ मिडिया ५ महिना अगाडि

ट्विटरले अश्लीलता राेक्न नयाँ फिचर सुरू गरेकाेछ । कम्पनीले नयाँ फिचरमाथि परीक्षण भइरहेको बताएको छ । कम्पनीले आईओएस प्लेटफर्म प्रयोगकर्ताको ट्वीटर रेस्पोन्समा उक्त फिचर परीक्षण गरेको हो । उक्त फिचर मार्फत प्रयाेगकर्ताले लेखेका अश्लील शब्दहरू पाेष्ट गर्नु भन्दा अघि ट्वीटरले यस्ता कुरा पठाउने कि नपठाउने भनी पुनर्विचार गर्न आग्रह गर्नेछ । गत जनवरीमा ट्वीटरका......