बलिउड
न्यूड दृश्य दिएकाे भन्दै ट्विटरमा नायिका राधे आप्टेलाई बहिष्कार गर्नुपर्ने मागनयाँ मिडिया
२ बर्ष अगाडि
बलिउड नायिका राधिका आप्टेले फरक–फरक भूमिकामा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको ‘अन्धाधुन, पाच्र्ड, प्याडम्यान, बदलापुर, सेक्रेड गेम्स, माँझी’ लगायतका चलचित्रले दर्शकको मन पनि जितेका छन् । राधिकाले चलचित्रमा न्यूड दृश्य समेत दिएकी छिन् । भारतमा व्यापारी राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा हिरासतमा छन् । राजको मुद्दा अदालतमा चलिरहेको समयमा भारतमा भने विभिन्न कलाकारहरुले......