स्वास्थ्य

ठूला स्तन भएका महिला जाडाेमा बिरामी पर्ने सम्भावना बढी

स्वास्थ्य समस्याबाट मुक्त हुन पनि बढी समय लाग्ने

नयाँ मिडिया १ year अगाडि

ठूला स्तन भएका महिला साना स्तन भएका महिलाका तुलनामा हिउँदमा बिरामी पर्ने सम्भावना बढी हुन्छ। अमेरिकाबाट प्रकाशन हुने एक जर्नलमा प्रकाशित अध्ययनका आधारमा यो निष्कर्ष निकालिएको हो। ठूला स्तनवाला महिलालाई जाडोले बढी सताउने तथ्य ‘आर्काइभ्स अफ सेक्सुअल बिह्याभिएर’ जर्नलले एक अध्ययनपछि सार्वजनिक गरेको हो। अनुसन्धानले साना छाती भएका महिलाका तुलनामा ठूला छाती भएका महिलालाई......