नागरिककाे जिवन बचाउदै अहिराज
प्रदेश प्रमुख डा. अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई पुर्याए अस्पतालनयाँ मिडिया
२ बर्ष अगाडि
प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्याउनुभएको छ । प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए । दुर्घटनामापरी घाइते भएका चारै जनालाई प्रदेश प्रमुखले देख्ने वित्तिकै आफ्नो गाडी रोकी घाइतेहरूलाई गाडीमा राखेर रौतहट जिल्लाको......