NayaMedia

Advertisment

SKIP THIS

आमरण अनसन

दुईबुँदे माग राख्दै डा. गोविन्द केसीले गरे २० औं आमरण अनसनकाे घोषणा

नयाँ मिडिया ३ महिना अगाडि

बिभिन्न माग राख्दै यस अघि १९ पटक अनसन बसिसकेका डा. गोविन्द केसीले पहिलाेपटक मात्र राजनीतिक माग राख्दै २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो......