भागरथी हत्या प्रकरण

भागरथीकाे भजाइनल स्वाबबाट निकालिएकाे डिएनए र पक्राउ परेका किशोरको डीएनए मिल्याे

बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्ट र घटनापछि पक्राउ परेका किशोरको डीएनए मिलेको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । ‘प्रहरी अनुसन्धानमा सबैभन्दा ठूलो प्रमाण जुटेको छ,’ उनले भने, ‘प्रहरीले अनुसन्धान......

भागरथी हत्या प्रकरण

भागरथीकाे भजाइनल स्वाबबाट निकालिएकाे डिएनए र पक्राउ परेका किशोरको डीएनए मिल्याे

बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्ट र घटनापछि पक्राउ परेका किशोरको डीएनए मिलेको प्रहरीले जनाएको छ । केन्द्रीय...