अन्तराष्ट्रिय
नयाँ वर्षको शुभकामना दिदै ट्रम्पले भने ‘यो चेतावनी होइन, धम्की हो,’अमेरिकी राजदूतावासमाथि भएको आक्रमणमा इरान जिम्मेवार- ट्रम्प
नयाँ मिडिया
४ बर्ष अगाडि
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकमा अवस्थित अमेरिकी राजदूतावासमाथि भएको आक्रमणमा इरान जिम्मेवार भएको बताउँदै धम्की दिएका छन् । इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउँसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले......