NayaMedia

Advertisment

SKIP THIS

गसिप

ब्रेकअपकाे खुसी, इन्स्टामा सेक्सी तस्विर

सहमतिमै ब्रेकअप

नयाँ मिडिया १ बर्ष अगाडि

अस्टिन विल्सनसँग ब्रेकअपपछि अमेरिकी गायिका ड्यामी लोभातो निक्कै खुसी देखिन्छिन्। हालै मात्र उनले इन्स्टाग्राममार्फत ब्रेकअपको सूचना सार्वजनिक गरेकी थिइन्। त्यसको केही दिनमै उनले आफ्नो इन्स्टा अकाउन्टमा निक्कै सेक्सिला तस्बिरहरु सार्वजनिक गरिन्, जुन तस्बिरमा उनी निक्कै खुसी देखिएकी छन्। ब्रेकअपपछि अहिले उनी आफ्नो आगामी एल्बमको तयारीमा जुटेकी छन्। गत नोभेम्बरमा ड्यामीले आफू अस्टिनसँग प्रेममा रहेको......