तनहुँमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

नयाँ मिडिया ३ महिना अगाडि

तनहुँमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौंस्थित बीएण्डबी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय......