हार्दिक श्रद्धाञ्जली

सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेता पूर्व राज्यमन्त्री तप्त विष्टको निधन

नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो । कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना भएका थिए । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ......

हार्दिक श्रद्धाञ्जली

सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेता पूर्व राज्यमन्त्री तप्त विष्टको निधन

नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने...