तेस्रो लिङ्गी हत्या

पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्यारा

घटनामा संलग्न २ जना अझै फरार

नयाँ मिडिया १२ महिना अगाडि

गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी हेटौंडा उपमहानगरपालिका –११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ । मृत अवस्थामा फेला परेकी अजिताको हत्या भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको १५ औं दिनमा हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको......