NayaMedia

Advertisment

SKIP THIS
जाडोमा तौल घटाउन खानुहोस् यस्ता खानेकुरा

नयाँ मिडिया १ बर्ष अगाडि

जाडो मौसममा तौल बढ्ने सम्भावना धेरै हुन्छ । जाडोको समयमा पाचन प्रक्रिया तन्दुरुस्त हुने हुँदा छिट्टै भोक लाग्छ । जसले गर्दा मानिसहरु धेरै खाने गर्छन् । र, चिसोको कारण व्यायाम नगर्ने र धेरै सुत्ने गर्छन् । त्यसले गर्दा शरीरको तौल एक्कासी बढ्ने गर्छ । चिसो मौसममा शरीरको तौल धेरै बढ्ने भएकाले कस्ता खानेकुरा खाँदा......