कोसीमा पानीको बहाव यो वर्षकै उच्च

सप्तकोसी व्यारेजमा रातो बत्ती, त्रासपुर्ण रात विताउन बाध्य स्थानिय, भारतले ढोका खोल्न मानेन

सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ। हप्तादिनदेखि पहाडि जिल्लाहरुमा निरन्तर बर्षात भएपछि सप्तकोसीमा पानीको बहाव उच्च भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। उनले शनिबार बिहान ९ सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड २ लाख २१ हजार ४७५......

कोसीमा पानीको बहाव यो वर्षकै उच्च

सप्तकोसी व्यारेजमा रातो बत्ती, त्रासपुर्ण रात विताउन बाध्य स्थानिय, भारतले ढोका खोल्न मानेन

सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षामा उच्च...