दर्दनाक हत्या
घाँस काट्न गएकी महिलाकाे दर्दनाक हत्या, बोकेको घाँसको भारी, चप्पल, नाम्लो, शव एकैठाउँमा पुरियाेनयाँ मिडिया २ महिना अगाडि
त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै सडक कुनामा पुरिएको अवस्थामा मृत फेला परिन्। स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठक्करपछि घाइते या मृत्यु भएको’ अवस्थामा सरस्वतीलाई पुरेको हुन सक्ने बताएका छन्। प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ। शारीरिक रूपमा अशक्त सरस्वतीसहित चार महिला सोमबार......