दाइजाे
दाइजाेमा कुरा नमिलेपछी अन्तिममा जन्ती नै आएननमोटरसाइकल नपाएको निहुँ, भाडियाे विवाह
नयाँ मिडिया
४ बर्ष अगाडि
धनुषामा दाइजोकै कारण विवाह भाँडिएको छ । नगराइन नगरपालिका–२२, जटहीस्थित मुसहरी टोलमा आइतबार साँझ तय गरिएको विवाहमा जन्ती नआएपछि भाँडिएको हो । ‘मोटरसाइकल नपाएको निहुँ बनाएर जन्ती नआएपछि राति नै पूजाका बुवा सुकदेव आफन्त र छिमेकीसहित करिब १३ जनाको समूहमा बेहुलाको घर पुगेका थिए । तर घरमा बेहुला र उनका बुवा दुवै भेटिएनन् ।......