सरकार गठन
कांग्रेस र दाहाल- नेपाल समूह सहकार्य, दुबै पक्ष एक-आपसमा सशंकितनयाँ मिडिया
३ बर्ष अगाडि
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो। तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस दाहाल- नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर दाहाल–नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ। संसद् बैठक सुरु हुनु चार दिनअघि बुधबार दाहाल–नेपाल समूहले......