दाहाल-प्रचण्ड समुह

निर्वाचन प्रक्रिया राेक्न आयाेगलाई दबाब दिन दाहाल-प्रचण्ड निर्वाचन आयोग जाँदै

नयाँ मिडिया ५ महिना अगाडि

नेकपा प्रचण्ड- माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग जाँदैछन् । आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् । यो समूहका एक नेताका अनुसार, सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुई अध्यक्ष बहादुर भवन जान......