विचार

युवालाई कृषिमा व्यवसायिक बनाउन आवश्यक तर सरकार उदासीन 

दिनेश गौतम ४ महिना अगाडि

नेपाल एक कृषि प्रधान देश हो। धेरै जस्तो मान्छेहरुको पेसा कृषि रहेकाे छ। कृषि प्रधान देश भएर पनि नेपाल कृषिमा अत्मनिर्भर बन्न सकेेेको छैन। नेपालले बार्षिक लाखौ मुल्य बराबरको खाध्यान्न तरकारी भारत लगाएत अन्य मुलुक बाट नेपाल भित्रिन्छ। सरकारी तबर बाट कृषिमा सोचे जति लगानी भएको पाइदैन। किसानहरुले समयमा मल/ विउ/ सिचाइ नपाउदा नेपालमा......