दिल्ली हिंसा

ट्रम्प आएकै दिन दिल्लीमा हिंसा, एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

विस्तृत जानकारी आउन बाकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकै दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र चारजना गैर–सैनिकहरूको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उपचारको क्रममा मंगलबार बिहान अन्य तीन......

दिल्ली हिंसा

ट्रम्प आएकै दिन दिल्लीमा हिंसा, एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकै दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ...