NayaMedia

Advertisment

SKIP THIS

तालाबन्दी

दिव्यासिंहलाई डीन नियुक्त गरेको विरोधमा अनेरास्ववियू द्वारा आईओएम कार्यालयमा तालाबन्दी

नयाँ मिडिया १२ महिना अगाडि

प्रा.डा. दिव्यासिंह शाहलाई डीन नियुक्त गरेको विरोधमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्था (आईओएम) को कार्यालयमा तालाबन्दी गरेको छ । वरिष्ठता मिचेर शाहलाई नियुक्त गरिएको निर्णय सच्याउनुपर्ने विद्यार्थीको माग छ । महाराजगन्‍जस्थित डिनको कार्यालयमा महाराजगन्‍ज चिकित्सा क्याम्पस कमिटिले ताला लगाएको हो । ‘डिनको रिक्तता, सर्च कमिटीको बनावट,......