बिष्णु लामिछाने
३ बर्ष अगाडि
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको उपलक्ष्यमा एक भिडियाे सन्देश जारी गर्दै घरघरमा दीपावली गर्न आह्वान गरे । शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ- आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोध गरेपनि कतिले दिप प्रज्वलन गरे त भन्ने प्रश्न भने......