विचार
आज हजुरले हिंसा सहनु भयो दबिएर बस्नुभयो भने आवाज कस्ले उठाउने ?म भन्छु कसैले दुर्व्यावहार गरिहाल्यो भने तुरुन्तै त्यस्को समाधान खोजि हाल्नुपर्छ
लक्ष्मी सिक्देल
३ बर्ष अगाडि
सडक देखि सदन सम्म, कक्षाकोठा देखि सुत्ने खाट सम्म, बच्चा देखि बृद्ध सम्म, भान्छा देखि गोठ सम्म, हरेक किसिमबाट हिंसामा छन् नारी । देशमा विभिन्न घटना हरू घटिरहेका छन्। कहिले सम्म हिंसाको सिकार हुने ? संविधानमा महिलाको हिक प्रतिशत (%) राखेर मात्र हुदैन । नेपाल आमाकी छोरीहरूलाई सुरक्षित भयको महसुस हुन अावश्यक छ ।......