अन्तराष्ट्रिय

नाटकमा अभिनय गरेकै कारण ४ कक्षामा अध्ययनरत बालक विरूद्ध देशद्रोहकाे मुद्दा

नाटकले राजद्रोह र शान्ति भंग गरेको आरोप

नयाँ मिडिया ८ महिना अगाडि

भारतमा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थी विरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ । नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भारतको समसामयिक विषयमा बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । नाटकले राजद्रोह र शान्ति भंग गरेको प्रशासनको आरोप......