देशमै उपाचार

यति ठूलो उपचार देशकै सरकारी अस्पतालमा गर्ने पहिलो अतिविशिष्ट व्यक्ति प्रधानमन्त्री ओली

शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने नवौँ व्यक्ति

नयाँ मिडिया ९ महिना अगाडि

२०६३ देखि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेको त्रिवि शिक्षण अस्पतालको रेकर्ड अनुसार अहिलेसम्म आठ जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको कान्तिपुर दैनिकमा समाचार छ । यो हिसाबमा प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने नवौँ र यति ठूलो उपचार मुलुककै सरकारी अस्पतालमा गर्ने पहिलो अतिविशिष्ट व्यक्ति हुन् । सम्भवतः यही......