होटलमा क्वारेन्टाइन राख्न प्रतिव्यक्ति दैनिक न्युनतम ३ हजार लाग्ने

विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटलमा क्वारेन्टाइन गर्दा एक जनाको न्यूनमत दैनिक ३ हजार लाग्ने भएको छ । साथै व्यवसायीका केही शर्त पनि छन् । सरकारले विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि गृहकार्य गरिरहेको छ । यसरी उद्धार गरेकाहरुलाई केही दिन काठमाडौंको होटलहरुमा क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर मात्र सम्बन्धित स्थानीय तहमा पठाइनेछ ।......

होटलमा क्वारेन्टाइन राख्न प्रतिव्यक्ति दैनिक न्युनतम ३ हजार लाग्ने

विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटलमा क्वारेन्टाइन गर्दा एक जनाको न्यूनमत दैनिक ३ हजार लाग्ने भएको छ । साथै व्यवसायीका...