अमेरिकामा मृतकको संख्या १ लाख पार, ३३ दिनमा मृत्युदर दोब्बरले वृद्धि

नयाँ मिडिया ६ महिना अगाडि

हालसम्म संसारका ५६ लाख ८१ हजार ६ सय १ व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । साथै, २४ लाख ३० हजार ४ सय ६१ निको भइसकेका छन् । मृतकको संख्या ३ लाख ५२ हजार १ सय ६८ रहेको छ । अमेरिकामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या मंगलबार राती १ लाख नाघेको छ । अमेरिकामा कोरोनाका कारण......