स्टार होटेलजस्तो धर्मशाला
बतास समुहले धर्मशालामा एउटै काेठाकाे ११ हजार सम्म उठाएकाे पाइयाे- मन्त्री आलेकारबाही गरेरै छाड्ने मन्त्रीकाे प्रतिबद्धता
नयाँ मिडिया
२ बर्ष अगाडि
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् । छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताएका हुन् । छानबिन समितिले सोमबार......