हत्या

हत्या गरेको अवस्थामा पुरुषको शव फेला

घटना कसले र किन गर्यो भने अनुसन्धान भइरहेको छ

नयाँ मिडिया १० महिना अगाडि

काठमाडौँ । झापाको चारपानेमा एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ । अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो स्थानीयले मङ्लबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतिायार प्रहार गरी हत्या गरेको कुनसक्ने जिल्ला प्रहरी कार्याल्य झापाका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । डीएसपी रिजालले भने, ‘अनुहारमा चोट......