ध्यानाकर्षण

गलत प्रचार प्रति कमलबजार नगरपालिकाका मेयरकाे गम्भीर ध्यानाकर्षण

नयाँ मिडिया २ महिना अगाडि

कमलबजार नगरपालिकाका मेयरका छाेराेकाे नाम जाेडदै चरित्र हत्या गर्नेगरी फैलाइएकाे अफवाह प्रति गम्भीर ध्यानाकर्षण भएकाे नगर प्रमुख ओम प्रकाश बिष्टले बताएकाछन । मेयर बिष्टले एक प्रेस बिज्ञप्ति जारी गर्दै नगर प्रमुखका छोराले नगरपालिकामा कार्यरत इन्जिनियर नरेश न्यौपानेलाई बिल नउठाएको रिसले कुटपिट गरेको भनि फैलाइएको भ्रामक प्रचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकाहुन । नगरपालिकामा......