१५ किलो ‘सुन’ प्रकरण
१५ किलो ‘सुन’ प्रकरण- प्रहरीले नै नक्कली घटनास्थल बनाएको खुलासाडीएसपी रञ्जन दाहालकाे करतुत, माथिल्लो निकाय नै गुमराहमा
नयाँ मिडिया
३ बर्ष अगाडि
प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही गरेकाे खुलासा भएकाे हाे । प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक......