खेलकुद

२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियन

नक्साल डाेजाे टिमकी बिनु माझि उत्कृष्ट खेलाली घाेषित

नयाँ मिडिया ११ महिना अगाडि

२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे प्रतियाेगिताकाे च्याम्पियन बनेकाे छ । नेपालकाे तर्फबाट ८ स्वर्ण, ४ रजत  र ९ कास्य गरी जम्मा २१ पदक जित्दै नक्साल डाेजाे टिम प्रतियाेगिताकाे च्याम्पियन बनेकाे हाे । नक्साल स्थित स्टार भेन्यु पार्टी प्यालेसमा पाैस २७ र २८ गते सम्पन्न भएकाे प्रतियाेगितामा नेपाल, भारत, बङ्गलादेश,......