बाफर नेपालकाे दोहन रोक्न माग
रमित पाण्डे
३ बर्ष अगाडि
कर्णाली नदिमा मापदण्ड विपरीत जेसिबी लगाएर नदिजन्य पदार्थ उत्खनन भइ रहेको पाइएको छ । लम्की चुहा नगर पालिका वडा नम्बर ३ मा पर्ने कर्णाली नदिमा अवस्थित कर्णाली पुल बाट करिब १ किलोमिटर तलको क्षेत्रमा जेसिबी लगाएर अन्धाधुन्ध उत्खनन व्यापक मात्रामा भइरहेको छ । लम्की चुहा नगरपालिकाले IEE गरेको क्षेत्र भएपनी तोकिएको मापदण्ड विपरीत उत्खनन्......