नमुना काठमाडौं पठाउनु पर्ने झन्झट

कोरोना भाइरसको आशंकामा ९ जना अस्पताल भर्ना

३५ जनासम्म अटाउने वेड

कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९ जना लाई भर्ना गरिएको छ । एक जना संयुक्त अरब इमिरेट्सको दुबई र अन्य भारतवाट आएका हुन् । आठ जनाको स्वाव परीक्षणका लागी अस्पतालको गाडीमा गएराति काठमाडौ पठाइसकिएको र बाँकी एकजनाको आज पठाउने तयारी भइरहेको अस्पतालका डा.जगदीश जोशीले जानकारी दिए । ‘भाइरस पहिचानका लागि......