नम्रता श्रेष्ठ
बिहेको बिषयमा सोचेकी नै छैन- नायिका नम्रता श्रेष्ठ"मेहेन्दी, संगीत सेरेमोनी गर्ने वा नगर्ने भन्ने बिषयमा मैले सोचेकी छैन"
नयाँ मिडिया
३ बर्ष अगाडि
नायिका नम्रता श्रेष्ठ केही बर्षदेखि प्रेममा छिन् । प्रेममा रहेकी यी नायिकाको बिहे कहिले हुन्छ भन्ने कौतुहलता उनका फ्यानलाई पनि होला । मिडियाका लागि त नायक–नायिकाको बिहेको चासो सधै नै हुने गर्दछ । तर, नायिका नम्रता श्रेष्ठले भने आफूले बिहेको बिषयमा नसोचेको बताएकी छिन् । नम्रताले भनिन्–‘मैले त अहिले बिहेको बिषयमा सोचेकी नै छैन......