न्यू इयरमा यसरी झुम्यो काठमाडौं

नयाँ मिडिया ९ महिना अगाडि

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२० आजबाट सुरु भएको छ । नेपालीहरुले पनि एकअर्कालाई शुभकामना साटासाट गर्दै मनाइरहेका छन् । हुन त नेपालीहरुको नयाँ वर्ष वैशाख १ गते हो । तर जनवरी १ तारिखलाई पनि नेपालीहरुले उत्तिकै उल्लासका साथ नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । नयाँ वर्षको दिन र नयाँ वर्षको अघिल्लो......