NayaMedia

Advertisment

SKIP THIS

नयाँ संक्रमित

थपिए ३ जना नयाँ संक्रमित, कुल संख्या २७६ पुग्याे

नयाँ मिडिया ११ महिना अगाडि

नेपालमा फेरि कोरानो भाइरस (कोभिड-१९) का ३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो रिपोर्टमा कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।...