NayaMedia

Advertisment

SKIP THIS

रेडक्रस

रेडक्रसद्वारा भजनी नगरपालिकामा उच्च नल्का निर्माण 

नयाँ मिडिया ९ महिना अगाडि

कैलाली जिल्लाको भजनी नगरपालिकामा रेडक्रस, कैलाली शाखाले ५ वटा उच्च नल्का निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित “कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम” अन्तर्गत युनिसेफ नेपालको आर्थिक सहयोगमा भजनी नगरपालिका विभिन्न वडाका बाढी प्रभावित क्षेत्रमा ५ वटा उच्च नल्का निर्माण गरिएको हो । बाढी प्रभावित क्षेत्रमा बाढी आएको बेला......