खल्लाे रमजान

मस्जिदमा नवाज पढेजस्तो खुसी घरमा कहाँ छ र ?

'अल्लाहले बुझेको छ, यो साल हामी संकटमा छौँ'

बिष्णु लामिछाने / तीर्थ तिम्सिना ७ महिना अगाडि

अघिल्लो बर्षको रोजामा झापा बुद्धशान्तिका ६७ बर्षिय मोहम्मद् उजिर घर नजिकको नुरि जामे मस्जिदमा ५ पटकसम्म नवाज पढ्थे । २५-३० जनाको टोलिमा नवाज पढ्दा उनलाई छुट्टै आनन्द हुन्थ्यो । तर यो बर्ष विश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण उनी घरमै बसेर नवाज पढ्दै छन् । सामुहिक रूपमा नवाज पढ्दा अल्लाह खुशी हुने मोहम्मद् उजिरको......