नाकाबन्दीको विरोध गर्ने नेता त्रिपाठीको निधन

नेपालविज्ञ भारतीय नेता डीपी त्रिपाठीको ६७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान नयाँदिल्लीमा उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका त्रिपाठीले भारतले नेपालमा गरेको नाकाबन्दीको खुलेर विरोध गरेका थिए । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता समेत रहेका उनले तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरुबीच......

नाकाबन्दीको विरोध गर्ने नेता त्रिपाठीको निधन

नेपालविज्ञ भारतीय नेता डीपी त्रिपाठीको ६७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान नयाँदिल्लीमा उनको निधन भएको हो...