नाका बन्द
सरकारले पठायाे भारतसँगका सम्पूर्ण नाका सिल गर्ने प्रस्तावनयाँ मिडिया
४ बर्ष अगाडि
कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि सिल गर्ने सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल-भारत खुला सीमाबारे ‘थप गम्भीर’ हुनैपर्ने बताउँदै नेपालले सीमा व्यवस्थापनबारे साझा धारणा बनाउन भारतलाई पठाएको प्रस्तावमा ‘जवाफ आइ नसकेको’ बताए । कान्तिपुर दैनिकमा समाचार......