लकडाउन
एक साथ सात वटा बसमा काठमाण्डाै भित्रिदै गरेका १६० जना नागढुंगामा रोकिएनयाँ मिडिया
३ बर्ष अगाडि
सात वटा बसमा काठमाण्डाै भित्रीदै गरेका १६० जनालाई प्रहरीले नागढुंगामा रोकेकाे छ । बसलाई नागढुंगामा राकेर चेकजाँच हुदै छ। बस कहाँबाट आइरहेको भन्नेबारेमा बुझ्ने काम भइरहेको छ । लकडाउनको समय भएकाले बस रोकेर जानकारी लिने काम गरिरहेको प्रहरीले बताएकाे छ । ति बसहरू विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई लिएर आइरहेका बुझिएकाे छ । विराटनगर......